Personal Financial Management & Share Market Investment

How to earn, save and manage personal finance to be a financial freedom.

Ratings 4.69 / 5.00
Personal Financial Management & Share Market Investment

What You Will Learn!

  • Personal Financial Management
  • Basic Share Market of Nepal
  • How To Earn Money
  • How to Save and Investment
  • How to Apply IPO in Nepal
  • How to enter secondary share market in Nepal

Description

This course is in Nepali language, Share market Investment basics are in for Nepal's Market but if you want to be financial freedom and understand Nepali language I think it will help you wherever you are (All over the world).


हामीले यो कोर्षलाई २ भागमा बाँडेका छौँ पहिलो भाग ब्याक्तिगत बित्तिय ब्याबस्थापन संग सम्बन्धित हुने छ भने दोश्रो भाग नेपालको शेयर मार्केट मा कसरी लगानि सुरु गर्ने थोरै पैसाबाट भन्ने छ । Step By Step Process को साथमा सिकाईएको छ भने चाहीएको खण्डमा Documantation Support पनि पाउनु हुनेछ ।


आशा छ यो कोर्सले हजुरको लाईफमा Value Add गर्ने छ र तपाइँलाई सफल हुन सहयोग गर्ने छ ।   


पैसा सबै चिन है तर धेरै चिज हो यसको ब्यावस्थापन गर्न जान्नु पर्छ । हामिलाई यो कुरा सामान्य लाग्छ पैसा भए कसले म्यानेज गर्न सक्दैन र जस्तो लाग्छ तर पैसा हुँदा ब्यावस्थापन गर्न नजानेकै कारण समय सकिएपछी हामी पछुताउँछौँ ।


हामीले यो कोर्षमा ।


- कसरी कमाउन सकीन्छ ।


-कसरी बचत गर्न सकीन्छ 


- बचत गरेको पैसालाइ कसरी लगानी गर्न सकीन्छ भन्ने प्रमुख कुरा सिक्ने छौँ भने


शेयरमा गरीने लगानिको बारेमा बृस्तितमा जान्ने बुझ्ने छौँ ।


पहिले हामीले नेपालको शेयर मार्केटमा लगानीको सुरुवातको बारेमा सिक्ने छौँ भने बिस्तारै आफ्नो लगानि सुरक्षित तवरले कसरी  अगाडी लैजान सक्छौँ भनेर पनि सिक्ने छौँ ।


सुरुमा अनलाईन बाट हामिले कसरी IPO भर्न सक्छौँ भन्ने कुरा जान्ने छौँ बिस्तारै Secondary Market मा कसरी जाने  लगानी गर्ने कि ट्रेडिङ गर्ने कस्ता कम्पनिमा लगानी गर्ने । लगायतका कुराहरी पनि समेटिएका छन् । 

Who Should Attend!

  • Who Want to be a Investor
  • Who want to be financial Freedom

TAKE THIS COURSE

Tags

  • Investing

Subscribers

376

Lectures

32

TAKE THIS COURSE



Related Courses